काठमाडौं, १० पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै ८ जना  मन्त्री र एक राज्यमन्त्री गर्नु भएको छ ।

शुक्रबार टोपबहादुर रायमाझी उर्जा मन्त्री,मणि थापा खानेपानी,प्रभु साह शहरी विकास, प्रेम आले वन मन्त्री, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री,गौरी शंकर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री, भानुभक्त ढकाल पर्यटन मन्त्री, हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री, लीलानाथ श्रेष्ठ कानून, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री,
पद्मा अर्याल कृषि मन्त्री, कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री सपथ लिएकi छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here