काठमाडौं १० पौष ।
बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।

शुक्रबारै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको मन्त्री नेपालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here