काठमाडौं ९ पौष ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा बिहीबार बिहान ९ बजे उहाँहरुबीच भेटवार्ता भएको हो ।

उहँहरुबीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ । दाहालको सचिवालयका उहाँहरुले देशको विकसित नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नुभएको छ । यसअघि बुधबार साँझ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here