काठमाडौं ७ पौष ।
त्रिभुवन विश्वविद्यालयले यसवर्ष हिउँदे बिदा नदिने निर्णय गरेको छ।
कोरोना महामारीका कारण ठप्प भएका कक्षा र परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले हिउँदै बिदा नदिइने निर्णय त्रिविको कार्यकारी परिषदको बैठकले गरेको हो ।

बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्ध गरेको जनाएको छ । गत चैत्रदेखि रोकिएका परीक्षा अहिले सञ्चालन भइरहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here