काठमाडौं ७ पौष ।
नेपाल कम्युनिस्ट (पार्टी )नेकपा का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता चयन गरिएको छ ।

ओली पक्षका केन्द्रीय समिति सदस्यहरु बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकबाट ओलीले एकलौटीरुपमा ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here