गोरखा, २४ मंसिर ।
जिल्लास्थित मनकामना मन्दिर आइतबारबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सुरक्षा मापदण्ड पालना गरी आइतबारबाट खुल्ला गरिने भएको हो ।

बन्द रहेको मन्दिरमा दैनिक पुजारीले पूजाआजा गर्दै आएका भएपनि भक्तजकान लागि रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here