रौतहट २०,मंसिर
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत रौतहटमा लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम संचालन भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ दिने अभिमूखिकरण कार्यक्रम संचालन भएको हो। अक्सफामको सहयोग , जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा आर डि सी नेपालको आयोजनामा ”लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता ” भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम संचालन गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here