रौतहट १५ मंसिर ।
रौतहटको मौलापुर नगरपालिकामा १५ शैया अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।
एक कार्यक्रम बीच मौलापुर नगरपालिकि नगर प्रमुख रिना शाहले पुजा पाठ गरि अस्पताल भवन निर्माणको शिलान्यास गरेका छन् ।


उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रिना कुमारी साह , उप प्रमुख गौरीशंकर जयसवाल, प्रशासकीय अधिकृत रामबाबु साह, वडाध्यक्ष बहिदार राउत लगायतका जनप्रतिनिधि, कर्मचारी एवं नेताहरूको विशेष उपस्तिथी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here