रौतहट १५ मंसिर ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा १० शैयाको अस्पतालको भवन शिलान्यास भएको छ ।
रौतहट गरुडा नगरपालिका १० शैयाको अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादवले सो अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।


नगर भरिका जनतालाई अबका दिनमा स्वास्थ्य चेक जाँच गराउन टाढा जानबाट बन्चित भएको नगर प्रमुख प्रमुख ईन्नु राय यादवले बताउनुभयो ।


कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलम वडा अध्यक्ष हारु युवा नेता अनिल यादब,नगरपालिकाका कर्मचारी,बिभिन्र राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थनियहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here