रौतहट, ९ मंसिर ।
नेपाल सरकारले यहि कार्तिक ७ गते बाट क्लिन फिड नीति लागू गरे पछि नेपाली दर्शकले नेपाली केबल टेलिभिजनबाट विदेशी च्यानल हेर्न नपाएपछि अवैध विदेशी डीटीएचतर्फ र्हार्षित हुन थालेका छन्।
तराई क्षेत्रमा निर्वाधरूपमा सञ्चालन हुने भारतीय डीटीएचको प्रयोग पनि क्लीनफिडका कारण बढ्न थालेको देखिन्द छ।
नेपालको तराइ क्षेत्रका अधिकान्श ग्राहकहरु भारतिय फ्री डिस साथै पे डि टि एच तर्फ आकर्षित भएका हुन। नेपाल सरकारको क्लिन फिड नीति ले भारतिय अधिकाश च्यानल बन्द छ्न । ूयसरी अबैध रुपमा भारतिय डि टि एच प्रयोग गर्ने हो भने त क्लिन फिडबाट नेपाललाई के फाइदा भयो र झन उल्टो नेपाली पैसा बिदेशीने भयो नि गौर का डिसहोम बितरक सन्तोश केशरीले बताउ छन् ।
केसरी अनुसार नेपाली डिडिएचले पनि नेपालका तराई मुलकमा संचालनमा रहेका च्यानलहरु थप्प गरि सेवा प्रसारण गरेमा केही हद सम्म नेपाली च्यानलहरुका कारण नेपाली डिटिएचले पनि तराईका दर्शकहरुलाई समेटन सक्ने सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here