रौतहट २ मंसीर ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा न. २ टोल सितलपुरमा समाजसेवी एवं नेकपाको युवा नेता संजय यादवले छठ ब्रतालुहरुलाई साडी बितरण गरेको छ।

युवा नेता संजय यादवले आफ्नो निजि लगानिमा सात सय जनालाई आज मंगलवारको दिन साडी बितरण गरिएको हो।

फतुवा विजयपुर नगरपालिका वाड न २ सितलपुर गाउँमा छठ पर्व गर्ने ब्रतालुहरुलाई युवा नेता यादबले आफ्ना निजि लगानिमा साडी बितरण गरेको छ।







