राैतहट २९ असोज ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ पानी टयाङकी स्थित कटहरीया भसेडवा पिच सडकखण्डमा चेकजाचको क्रममा प्रहरीले आधा किलो गाजा बरामद गरेको हो ।
कटहरिया नगरपालिका १ भसेडवा खोर टोल बस्ने तपसी दासको छोरा बर्ष २२ को संजय दासले आफ्नो झोलामा झुण्डयाई ल्याएको रातो रंगको झोला भित्र प्लाष्ट्रिकको थैलीमा लागु औषध गँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here