रौतहट २६ असोज ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा न. १ भसेढवा स्थित बडेडवा रहेको पुरानो स्वास्थ चौकी आज देखी नयाँ बनेको भवनमा सरेको हो ।
नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले सोमबारका दिन स्वास्थ चौकी आज देखी नयाँ बनेको भवनमा उदघाटन गर्नु भएको हो ।


कटहरिया नगरपालिकाले आफना नगर भित्र रहेको रहेको पुरानो स्वास्थ चौकी आज देखी नयाँ बनेको भवन नगरपालिकाका नगर प्रमुख कुशवाहाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here