काठमाडौं, २५ असोज ।
धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल–११ डाँडागाउँका एक जनाको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको हो उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here