रौतहट १७ असोज ।

रौतहटको बृन्दावन नगरपालिकामा हत्या भएको सन्जा साहको हत्यारालाई तुरुन्त पता लगाई कार्यवाही गर्न मेची महाकाली बुहारी संयुक्त अवाज रौतहटले माग गरेको छ ।
सयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमिल्सिनाले अज एक बिज्ञप्ति निकालि बलात्कार पछि हत्या भएको सन्जाको हत्यारालाई प्रहरीले तुरुन्तले कार्यवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
जिल्लाको गढीमाई नगरपालिकाको वडा न. १ मा बस्ने सिताराम साह कानुको १६ वर्षिय छोरी सम्झा साहको रौतहट जिल्लाको वुन्दावन नगरपालिका वडा न. ४ हरैया पल्टुवा मा बलत्कार पाछि हत्या भएको छ ।
घटनाको विषय लेएर मेची महाकाली बुहारी सयुक्त आवाज द्धारा पिडित लाई न्याय को लागी सम्मको कानुनी कारवाहीको लागि प्रेस विज्ञप्ती जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here