रौतहट ७ असोज ।
जिल्लाको विभिन्न स्थानमा ३ हजार भन्दा बढी परिवार लाई स्वच्छता सामाग्री बितरण गर्ने कार्य भैरहेको छ ।
अक्सफाम नेपालको सहयोग आरडिसी नेपालको आयोजनामा रौतहटको बिभिन्न पालिकाहरुमा स्वस्च्छता सामाग्री बितरण गरीएको छ ।
बुधवार जिल्लाको देवाहि गोनाहि नपाको २ र ४ नम्वर वडामा २ सय परिवारलाइ हाइजीन तथा डिगनीटी किट सहयोग गरेको आरडिसी नेपाल का कार्यक्रम संयोजक बिजय साह बनियाले जानकारी दिएका छन ।
यस्तै बुधवार नै राजपुर नपाको फतुवामहेशपुरमा २ सय ८५ परिवारलाइ सामाग्री बितरण गरिएको संयोजक साहले जानकारी दिएका छन ।
एक कार्यक्रमका बिच तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरीएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरिएको बताएका छन ।
कोराना भाइरस बाट बच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ बितरण गरेको आरडीसी नेपालले जनाएको छ ।

एक कार्यक्रमका बिच तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरीएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरिएको बताएका छन ।
कोराना भाइरस बाट बच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ बितरण गरेको अारडीसी नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here