रौतहट ३०,भदौ ।
रौतहटको गौरमा चट्याङले हानेर एक घर ध्वस्त भएको छ। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी ईन्दु देवीको घर चट्याङले हानेर ध्वस्त भएको हो। आज बिहान वर्षा, हावा सङ्गै आएको चट्याङले हानेर बिहान करिब आठ बजे खपडाले छाएको घर पुर्ण रुपले ध्यवस्त बनाई दिएको पीडितले बताएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here