रौतहट १७ भदौ ।
रौतहटको गौर नगरपालिकाको वडा न.६ सबगढा चोकमा आज बिहान राम एकबाल साहको पान पसलको फलामे घुम्ती छेउ प्लास्टिक बोतल टिप्न जादा फौदार साहको छोरा ९ बर्षिय गुडु साहको करेन्ट लागेर मृत्यु भएको छ ।
पसलमा चोरी नहोस भन्ने उदेश्यले घुम्तीमा राती करेन्ट प्रवाह गरि पसल बन्द गरि गएको र बिहान प्लास्टिक बोत्तल टिप्न जादा आफ्नो छोराको मृत्यु भएको मृतकका बाबू फौदार साहले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here