रौतहट १० भदौ ।
रौतहटको बिभिन्न पालिकाहरुमा बसोवासगर्ने १२ जना व्यक्तिहरुमा बुधवार बिहान कोराना संक्रमण पुष्टी भएको छ ।
रौतहट जिल्लाको कटहरीया नगरपालिकाका ७ जना, चन्द्रपुर नगरपालिकाका ४ जना र माधवनारायण नगरपालिकाका १ जनामा कोरोना संक्रमण फेला परेको जनाइएको छ ।
बुधवार साझ सम्म एकसय ४० संक्रमित आइसोलेसनमा थिए । बुधवार साझ सम्म ९ सय २४ जनाको रिर्पोट आउन बाकी रहेको थियो । रौतहटमा १४ सय १ जना संक्रमितले कोरोना भाइरस लाइ जीतेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here