रौतहट, ८ भाद्र ।
मेची महाकाली बुहारी संयुक्त अवाजबाराले आफ्नै पति द्वारा बारम्बार कुटपिटमा परी चरम मानसिक याताना पाई घरेलु हिंसामा परेकी एक महिलालाई उद्वार गरेको छ ।
संयुक्त अवाजले बारा जिल्ला निजगढ नगरपालिका वडा नं.९ निवासी हुसेन चौधरीले मादक पदार्थ सेवन गरी श्रीमती सुशीला चौधरी यातना दिदैं आएको र सासु समेतलाई पनि गम्भिर कुटपिट भनि जानकारी पाई पटक पटक सम्झाउदा र प्रहरी चौकी समेतमा कार्यवाही हुदा घरेलु हिंसा गर्न नरोकेको पछि आईतबार संयोजकको नेतृत्वमा रहेको सम्पुर्ण कार्यसमितीको उपस्थितीमा पिडक बिरुद्ध मुद्दा दर्ता गराइ सहयोग गरेको हो ।

न्यायिक प्रक्रिया अगी बढाउन मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले कानुनी सहयोग गरेको र हाल पिडक जिल्ला प्रहरी कार्यालय बारामा रहेकासयुक्त अवाजका संयोजक सावित्री तिमिल्सीनाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here