नवलपुर, ३ भदौ (रासस) ।
विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार वडा नं २ का ४० वर्षीय अर्जुन गुरुङ माछा मार्ने क्रममा खोलामा बगेर बेपत्ता भएका हुन् । मङ्गलबार साँझ बेपत्ता भएका गुरुङको सुरक्षाकर्मी र स्थानीय मिलर खोजी कार्य तीव्र पारिएको खाँणले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here