रौतहट १३ असार । रौतहटमा टयाकटर पल्टिँदा २० वर्सिर यूवा को मृत्यु भयको छ । रौतहट जिल्लाको गुजरा ४ पोखरभिन्डा देखि पूर्व कनकपुर देखि पछिंम नजिक नहर बलुवा सिमरा जाने गाउ तर्फ जाँदै गरेको खाली ट्याक्टर बिहान ८.३० बजे तिर ना ६ त ८७३८ नम्बर को ट्याक्टर सडक बाटो बाट नहरमा पल्टिदा ट्याक्टर मा सवार गुजरा १ मनरहवा बस्ने बर्स २० को सन्जय माझी को ट्याक्टर ले चेपियर घटना स्थल मै मिर्तु भयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here