रौतहट १३ असार । रौतहट जिल्लाको फतुवा बिजयपुर नपाको मेयर गोपाल राय यादवको सकृयतामा वडा न ८ को लक्ष्मीनिया,बुनियादमा ८०० सय ग्यास र चुल्हो बितरन गरिएको छ।
धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको अधिकान्श स्थानिय तहले ग्यस र चुल्हो बितरण गरिएको अभियानलाई निरन्तरता दिदै फतुवा बिजयपुर नपाले पनि आफ्नो नपामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरण गरेको छ।

वडा न ८ को अध्यक्ष उमाशन्कर साह अध्यक्षतामा आज लक्ष्मीनियामा ८०० सय ग्यास चुल्हो बितरण गरिएको युवा नेता पप्पु यादवले जनकारि गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here