रौतहट २ असार । रौतहटमा थप ५८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ बाट दिनानुदिन रौतहटमा संक्रमित थप्दै गएका छन्।

संक्रमितको संख्या बढ्दै जाँदा रौतहटको होटल, हार्डवेयर,कपडा पसल सहित सबै पसल खुल्न थालेको हो। बौधीमाइ नगरपालिका ३३ जना,यामुनामाइ गाउँपालिका ९ जना ,देवाही गोनाही नगरपालिका ८ जना , इशनाथ नगरपालिकामा १ जना, परोहा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म रौतहटमा संक्रमीत हुनेको संख्या ९२१ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here