रौतहट ३० जेष्ठ । मौलापुर नगरपालिकाको वड़ा न २ को वड़ाकार्यालय भवनको शिलान्यास नगरप्रमुख रीना कुमारी साहले गर्नुभो । सामाजिक दूरी क़ायम गर्दै सम्पन भएको उक्त कार्यक्रममा उपमेयर श्री गौरी शंकर जयसवाल र वडाध्यक्ष श्रीभगवान पटेल लगायतका जनप्रतिनिधिहरूको उपस्थिति थियो । कोरोना संक्रमण रोकथाम र नियंत्रणमा सक्रिय रहेको मौलापुर नगरपालिका अहिले विकास निर्माणलाई समेत तीव्र पारेकोछ । यो आफै सराहनीय कार्य हो जनतालाई सेवा प्रवाहमा परि रहेको कठिनाई अब निश्चित रूपमा अन्त्य हुनेछ । यसको लागि प्रदेशको एक मात्र महिला मेयर साहलाई धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here