काठमाडौं, २८ जेठ । नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६५ पुगेको छ । यस्तै ६ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here