रौतहट, २६ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको नेपालमा पनि तेजिले फैलिदै गएको वेला रौतहट जिल्लाको राजपुर नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।
ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख मो.सकिल अख्तरले गरेको यस कार्यको सबैले सराहना गरेका छन ।
`राजपुर नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रमा सेनिट्राईज गर्ने मेशिनको गेट भएर मात्र छिर्न सक्न क्रमण बाट सुरक्षित राख्नको निमित सेनिटाइजिंगटनेलले कर्मचारी समेतले यसबाट सुरक्षित हुन पुगेको हो । यस कामको लागि नगर प्रमुख मो.सकिल अख्तर र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजू ठाकुर समाजिक सन्जाल मार्फत बिशेष धन्यबाद दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here