रौतहट जेष्ठ । रौतहटमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दुर्गा भगवती गाउँपालिकामा ८ जना, मदर्सा क्वारेन्टाइनमा १० जना र गौर क्वारेन्टाइनमा ११ जना संक्रमण देखिएको हो ।
उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।
२९ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या २ सय १६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here