रौतहट, ३ जेष्ठ। नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले ६० थान टिसर्ट हस्तान्तरण गरेको छ। शाखाको सभाहलमा ६० थान टिसर्ट नगर प्रमुख धर्मेन्द्र पटेलले महासंघका अध्यक्ष एवम सचिवलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष रबिन्द्र प्रसाद साह र सचिव गौतम श्रेष्ठलाई टिसर्ट हस्तान्तरण गरेका हुन् ।
Home मुख्य समाचार देवाही गोनाही नगरपालिका द्धारा ६० थान टिसर्ट नेपाल पत्रकार महासङ्घ रौतहटलाई सहयोग...