काठमाडौं १ जेष्ठ । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु ९गागा० मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी ब’ल नेपालको सीमा नि’गरानी चौकी ९विओपी०ले दुई देशबीचको सीा’माना वरपर ग’स्ती सुरु गरेको छ ।बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि ग’स्ती गरेको छ ।बिहीबारै सीमा जो’डिएको महाकाली नदीमाथिको काठेपुल ९सीतापुल० मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा भारतीय ए’सएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा छा’ङ्रुस्थित सुरक्षा नि’गरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए । चौकी स्था’पना भएको भोलिपल्ट सशस्त्र प्रहरीका ज’वनाहरु आवश्यक ह’तियार र ब’न्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे ।आवश्यक ह’तियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो । भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अ’तिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी ब’ल नेपाल बो’र्डर आ’उट पो’ष्टको स्थापना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here