रोजि पराजुली । आज भन्दा झण्डै २६०० बर्ष पहिले नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोट मा जन्मनु भएका भगवान गौतम बुद्ध भगवान बिस्नुको नवौं अबतारका रूपमा जन्मलिनु भएको थियो भन्ने हिन्दुहरूले बिश्वास गर्छन् । गौतम बुद्धका “अहिन्सा नै शान्ति र मैन्त्रीको आधारशिल जस्ता अनेकौं कालजयी सन्देश जस्लाई हामीले पढ्ने,बुझ्ने र मनन गरेर जिबनको बाटो अगाल्न अनि बदल्न सक्छौ ।हाम्रो अवस्था स्पस्ट हुन्छ भगवान बुद्ध का भनाइहरु लाई अनुसरण गर्नु नै जिबनको ठुलो उपलब्धि हुन आउछ र गौतम बुद्धका केही भनाइहरु यस किसिमका छन : –
(१)शान्ति आफैं भित्र बाट आउछ त्यसलाई बाहिर नखोज हामी जे सोच्दैछौं त्यही बन्दछौ
(२) यदी आफैंलाई सच्चा प्रेम गर्छौ भने तिमिअरुलाइ पनि घृणागर्न सक्दैनौं
(३) आफ्नु तर्क र विवेक ले स्वीकार नगरे सम्म सुनेको कुरामा बिश्वास नगर
(४) उद्यमिका लागी प्रत्येक दिन भाग्यद्वय हुन्छ
(५) त्यही ब्यक्ति धार्मिक हो जस्ले अरुका निम्ति त्याग्न गर्न सक्छ
(6) बितेको समय र आउने समयको चिन्ता नगर बर्तमान समय माथीनै मन लाई शान्त गर
(७) लगन बाट ग्यान प्राप्त हुन्छ लगनको अभावमा ग्यान हराउछ
(८) यदी बिद्यार्थी तयारी छ भने शिक्षक स्वत उपस्थित हुन्छ
(९) हामी आफ्नो रिसका लागी हैन रिस द्वारा दण्डित हुन्छौं
(१०) हाम्रो मस्तिष्क नै सबैथोक हो जे सोच्छौ त्यही बन्छौ
(११) जो मानिस अर्काको रिस गर्छ उसको मनमा कहिल्यै शान्ति मिल्दैन (१२) हाम्रो बाटो आकाश तर्फ हैन आफ्नु हिर्दयतर्फ हुनुपर्दछ यस्ता यस्तै अनगिन्ती भगवान गौतम बुद्धका अर्ती उपदेश छन त्यसलाई हामीले मनन गरि जिबनमा उपयोग गरौं ।भगवान गौतम बुद्धको २५६४औं जयन्ती शान्तिको कामना गर्दै आज देश भरि दीप प्रोज्वलन गरि देशमा शान्तिको कामना गरौं ।