रौतहट, २४ बैशाख। रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय यादब को पहलमा वडा नं ७ का वडाअध्यक्ष राम ईश्वर राय यादबले आफ्नो वडाका ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई ।
गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका वडा अध्यक्ष राम ईश्वर राय यादबले बताएका छन ।

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here