रौतहट, २१ बैशाख। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुख गोपाल राय यादब को पहलमा वडा नं ९ का वडाअध्यक्ष चौधरीले आफ्नो वडाका ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई

फतुवा विजयपुर नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, ३ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका वडा अध्यक्ष चौधरीले बताएका छन ।
राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको