रौतहट, २० बैशाख। रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय यादब को पहलमा वडा नं ५ का वडाअध्यक्ष जयमंगल प्रसाद यादबले आज महम्मद्पुरटोलमा आफ्नो वडाका ज्यालाादारी गरेर गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।
नगर प्रमुख ईनु राय यादवले आफना हातले राहत वितरण गरेका छन ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई
गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताएका छन
राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको