१७ बैशाख ।
एजेन्सी बलिउड अभिनेता इरफान खानको दाहासंस्कार गरिएको छ । आमाको निधन भएको चार दिन नबित्दै बलिउड अभिनेता इरफान खानको आज बुधबार निधन भएको हो ।
बुधबार निधन भएका उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका छन् । ५४ बर्षको उमेर निधन भएका उनको स्वास्थमा समस्या भएपछि कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारका क्रमा बुधबार निधन भएको हो । आमाको चार दिनको फरकमा निधन भएका उनलाई केहि बर्ष पहिला क्यान्सर भएको पत्ता लागेपछि लण्डनमा उपचार गराइरहेका थिए ।उनको अन्त्येष्टि मुम्बईको वर्सोवा स्थित कब्रिस्तानमा भएको हो। परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको थियो। संभार osnepal


