रौतहट, १० बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गढिमाई नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जुबैर अंसारीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

गढीमाई नगरपालिकाकाले प्रति परिवार २० किलो चावल, २ किलो दाल, लिटर खानेतेल, १ लिटर नुन १ किलो आल ३ किलो सेन्टाईजर १ थान साबुन २ थान वितरण गरेको वाड सचिव दिपेश ठाकुरले बताएका छन ।


राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here