रौतहटको यमुनामाइ गाउँपालिका वडा न ४ वडाअध्यक्ष अश्विनी राय यादवले आफ्नो वडाका ज्यालादारी गरेर खाने विपन्न परिवारलाई राहत वितरण कार्य गरेको


कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको यमुनामाई गाउँपालिकाले राहत वडा नं ४ का वडाअध्यक्ष अश्विनी राय यादवले आफ्नो वडा अन्तरगत सरुआठामा राहत वितरण कार्य गरेको वडाअध्यक्ष अश्विनी राय यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here