रौतहट, ९ बैसाख ।

रौतहटको यमुनामाइ गाउँपालिका वडा न १ का प्रवक्ता वडाअध्यक्ष नन्दलाल यादवले आफ्नो वडाका ज्यालादारी गरेर खाने चार सय जना विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।


कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको यमुनामाई गाउँपालिकाले राहत वडा नं १ का प्रवक्ता वडाअध्यक्ष नन्दलाल यादवले आफ्नो वडा अन्तरगत जेठरहियामा राहत वितरण कार्य गरेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here