रौतहट ५ बैशाख । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी दश बर्षिया नबालिकालाई ५५ बर्षिय अधबैशे पुुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लकडाउनको अवधीमा तिन जना बलात्कारीको घटना भएको प्रहरीले जनाएका छन् ।
फतुवा बिजयपुर नगरपालिका वडा नम्वर ५ बस्ने वारिस अन्सारीले सुुस्त मस्थिति भएकी बालिका विहिवार राति १२ १ बजेको समयमा शौच गर्न घर बाहिर निस्केको अवस्थामा बलात्कार गरेको हो ।