रौतहट,४ बैशाख । रौतहट जिल्लको गरुडा नगरपालिकाले आफ्नो नगरभित्रका गरिव असाहाय परिवारलाई राहत सामग्री तयारी हुदै ।

विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत सामग्री तयारी हुदै । गरुडा नगरपालिकाको नगर प्रमुख ईन्नु राय यादबर निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलमको पहलमा राहत को सामग्री तयारी हुदै । नगर प्रमुख ईन्नु राय यादबले जानकारी दिएका छन् ।


नगरबासीको नाम संकलन गरेर सबै वडाबाट चामल दाल ,चिनी ,नुन राहत को सामग्री तयारी हुदै रहेको नगर प्रमुख यादबले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here