रौतहट,२ बैशाख । रौतहटको राजपुर नगरपालिकाले आफ्नो नगरभित्रका गरिव असाहाय परिवारलाई राहत सामग्री तयारी हुदै । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत सामग्री तयारी हुदै ।


राजपुर नगरपालिकाको नगर प्रमुख शेख सकिल अख़्तर र निमित्त प्रमुख प्रशासकिय अधिकृत बैजू ठाकुर को पहलमा राहत को सामग्री तयारी हुदै नगर प्रमुख शेख सकिल अख़्तर जानकारी दिएका छन् । नगरबासीको नाम संकलन गरेर सबै वडाबाट चामल दाल ,चिनी ,नुन राहत को सामग्री तयारी हुदै रहेको नगर प्रमुख शेख सकिल अख़्तरले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here