इन्द्रकमल जैरु।

दिल्ली , १२ अप्रेल । एनसीआरमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ करिब ५ बजेर ५० मिनेट जाँदा दिल्लीसँग जोडिएका नोएडा, गाजियाबाद र गुडगाँवमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको तीव्रता ४.० रेक्टर स्केल मापन गरिएको छ। भूकम्पको धक्का महसुस भएपछि लडकाउनका कारण घरभित्र बस्न बाध्य मानिसहरू घर बाहर निस्केका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here