काठमाडौं, २५ चैत । अन्तर्राष्ट्रिय हवाई उडानलाई सरकारले बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here