रौतहट २४ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.मुसताक आलमले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा लामखुटे मारने औषधी छर्ने कार्य सुरु गरेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिमा साबुन र लामखुटे मारने औषधी छर्ने को व्यवस्था गरिएको आलमले बताएका छन ।
