रौतहट २४ चैत । कोरोना भाइरसले निम्त्याएको महासंकटको यस घडिमा रौतहट क्षेत्र नं १ ख विधाना सभाबाट प्रदेश सभा सदस्यमा एंव प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादबले गृह जिल्लाका तिन वटा स्वास्थ्य चौकीहरुलाई पिपिई, सेनिटाईजर, र माक्स उपलब्ध गराएका छन ।
विश्वमै कोभिड १९ कोरोना भाइरसका त्रास फैलिरहेका बेला कृषि राज्य मन्त्री यादबले चिकित्सकहरुलाई सुरक्षित रही शेवा प्रदान गर्ने आज एक्ै पटक पटक तिनवटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ, सेनिटाईजर, र माक्स वितरण गरेको छ ।
समाजवादी युवा संघमा केन्द्रि अध्यक्ष समेत रहेका मात्री यालबले रौतहटको क्षेत्र नं १ ख विधान सभाको प्रथमिक स्वास्थ्य केन्द्रि धर्मपुर गंगापिप्रा र स्वास्थ्य चौकी खेसरहियामा आवश्कय पर्ने पिपिई, सेनिटाईजर, र माक्स वितरण गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here