पोखरामा ११ चैत । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६ बजे देखि यही चैत १८ गते साँझ ६ बजे सम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो । यसअघि पोखराका विभिन्न स्थानबाट प्रात । सभार ताजा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here