रौतहट १० चैत । चीनको वुहान बाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो क्रममा रहेको र १० हजार भन्दा बढी मानिस हरुको मिर्त्यु भइ सकेको परिप्रेक्ष्यमा संक्रमण भित्रीन र फैलिन नदिन मेयर प्रत्यासी र नेपाली कांग्रेसका युवा नेता राजन बाबु जैसवालले माक्स बितरन गरनुभएका छन।
नेपाली काँग्रेसका नगर सभा पति श्री शिव गोविन्द प्रसाद कुशवाहा र बौद्धिमाई नगरपालिका मेयर प्रत्यासी राजन बाबु जैसवाल ज्यू द्वारा बंकुल बजार भित्रका जनताहरू लाई नोभेल कोरोना भाइरस विरुद्ध सतर्क रहन माक्स र साबुन पानी हात धुने व्यवस्था मिलाउनु भएको छ।