रौतहट ५ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादब ज्युको अध्यक्षतामा नोवेल कोरोना भाइरस रोकथाम सम्बन्धी जनचेतना मुलक अन्त्रकृया कार्यक्रम नगर का समाजसेवी, नगर सभाका सदस्य ज्यू हरु, नगर उधोग बणिज्य सघ का अध्यक्ष ज्यू, नगर पालिका अन्तर्गत विषयगत शाखाका प्रमुख ज्यू हरु, विभिन्न विद्यालय का प्र अ ज्यू हरु, स्वास्थ्य कर्मि हरु, महिला स्वम सेवक लगायात भद्र भलादमी हरुको उपस्थिती मा सम्पन्न भयो कार्यक्रम सन्चालन सहजिकरन स्वास्थ्य शाखा का सन्योजक श्री जनार्दन झा ताथा गरुडा सिटि होस्पिटलका डाक्टर सन्तोस साह ले गर्नु भयो तथा बिभिन्न वक्ता हरुले आ आफ्नो सल्लाह सुझाव सहित मन्तब्य रख्नु भएको थियो
Home मुख्य समाचार गरुडा न.पा.द्धारा नोवेल कोरोना भाइरस रोकथाम सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम ।