रौतहट ४,चैत । इलाका प्रहरी कार्यालय रौतहटले अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।चन्द्रपुर नगरपालिका वडा नं ४ टेकान टोलबाट अवैध रूपमा संचालन गरिएको २ दुई ओटा घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय बाट खटी गएको प्रहरी टोलीले उक्त घरेलु मदिरा नष्ट गरेको हो ।प्रहरीले तयारि अवस्थामा रहेको मदिरा अं ३०० लिटर, कच्चा पदार्थ अं ८,०००। लिटर र मदिरा बनाउन प्रयोग भएको सिल्वर,पित्तल र पलाष्टिकको भाडाहरू समेत बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here