काठमाडौं १ चैत । भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। कोरोनाबाट संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुेको संख्या २ पुगेको छ। संक्रमित महिलाको दिल्लीको राम मनोहर लोहिया अस्पतालमा मृत्यु भएको हो। उनका २३ बर्षीया छोरा २३ तारिखमा इटालीबाट घर फर्केका थिए। उनको पनि अस्पतालमा उपचार भइरहेको बताइएको छ। सभार दैनिक अनलाइ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here